दमौली । कानून व्यवसायीबाट न्यायाधीश बनेका यज्ञबहादुर रानाको पदस्थापन भएको छ । न्याय परिषद्को बैठकले राना मगरलाई उच्च अदालत पोखराको बागलुङ इजलासमा पदस्थापन गरेको हो ।
तनहुँमा क्रियाशील राना मगर अधिवक्ताबाट न्यायाधीश बनेका हुन्।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.