दुई सवारी ठोक्किदा पृथ्वीराजमार्ग अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    दुई सवारी ठोक्किदा पृथ्वीराजमार्ग अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । दुई सवारी साधन ठोक्किदा पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । तनहँुको आँबुखैरेनी गाउँपालिका–४ मा ट्रक र ट्याङ्कर एक आपसमा ठक्कर खाँदा आज बिहान ११ः३० बजेदेखि उक्त खण्ड अवरुद्ध भएको हो ।

    दुर्घटनामा दुवै सवारी साधनका व्यक्तिहरु सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । उनले भने, “दुर्घटनाग्रस्त ट्याङ्करले सडक नै ढाकिएकाले केही बेर उक्त खण्ड अवरुद्ध भएको र हाल सडक खुलाउन काम सुरु भइसकेको छ ।”

    तस्वीर : मुग्लिन बजार