डेङ्गुबाट दमाैलीकी एक बालिकाकाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डेङ्गुबाट दमाैलीकी एक बालिकाकाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । डेङ्गु सङ्क्रमणबाट दमाैलीकी एक बालिकाकाे मृत्यु भएकाे छ । व्यास नगरपालिका-२ निवासी अन्दाजी १२/१३ वर्षीया बालिकाकाे डेङ्गु सङ्क्रमणबाट मृत्यु भएकाे हाे ।

    केही दिनदेखि पाेखरामा उपचाररत उनकाे साेमबार मृत्यु भएकाे हाे ।

    विगत केही समयदेखि दमाैलीमा डेङ्गगुकाे सङ्क्रमण बढ्दाे अवस्थामा छ । कूल बिरामी सङ्ख्या १६०० काे १३५० बिरामी व्यास नगरपालिकाका छन् ।