नायक पल शाह पाटन महाेत्सव आउँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नायक पल शाह पाटन महाेत्सव आउँदै

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०८०, शनिबार

    दमाैली । चर्चित नायक तथा माेडल पल शाह शनिबार तनहुँकाे दमाैली आउने भएका छन् । व्यास नगरपालिका-५ पाटनमा जारी दाेस्राे पाटन महाेत्सवमा सहभागी हुन शाह यहाँ आउन लागेका हुन् ।

    शाहले सामाजिक सञ्जालमा भनेका छन्, ‘तनहुँबासीहरुको आशिर्बाद लिन आज म दमौली आउँदै छु ।’

    नाबालिगलाई जबरजस्ती करणीकाे अभियाेगमा तनहुँ कारागारमा थुनामा रही सफाई पाएर रिहा भएपछि शाह पहिलाे पटक तनहुँ आउन लागेका हुन् ।