राप्रपा तनहुँको कोषाध्यक्ष र क्षेत्रीय अध्यक्ष मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राप्रपा तनहुँको कोषाध्यक्ष र क्षेत्रीय अध्यक्ष मनोनित

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०८०, बिहीबार

    दमौली । राप्रपा तनहुँले कोषाध्यक्ष र क्षेत्र नम्बर १ को अध्यक्ष पदमा मनोनित गरेको छ । सो पार्टीको बुधबार बसेको कार्यसमिति बैठकले कोषाध्यक्षमा दुर्गाबहादुर पन्त र क्षेत्रीय अध्यक्षमा देवकुमार पिया (दीपक) लाई मनोनित गरेको हो ।

    कोषाध्यक्ष विन्दुध्वज अधिकारीको निधन भएपश्चात् पार्टीले पन्तलाई कोषाध्यक्षको जिम्मा दिएको पार्टी अध्यक्ष विनोद घर्तीले जानकारी दिए ।