कालाेपत्रपछिकाे सडक (फाेटाेहरु)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कालाेपत्रपछिकाे सडक (फाेटाेहरु)

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०८०, आईतवार

    दमाैली । मुग्लिन पाेखरा सडक विस्तार याेजना अन्तर्गत तनहुँकाे पूर्वी खण्डमा हालसम्म १९.५ किलाेमिटर खण्ड कालाेपत्र भएकाे छ । आँबुखैरेनी र बन्दीपुर खण्डमा सडक कालाेपत्र गर्ने काम भइरहेकाे छ । हालसम्म ७.५ किमि दुईतर्फी कालाेपत्र भएकाे छ ।