आजका तनहुँबाट प्रकाशित पत्रपत्रिकामा समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आजका तनहुँबाट प्रकाशित पत्रपत्रिकामा समाचार

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०८०, बुधबार

    दमौली । आज बुधबार तनहुँबाट प्रकाशित दैनिक पत्रिकाले नेकपा एकीकृत समाजवादीका नेता एमालेमा फर्किएको समाचारलाई प्राथमिकताका साथ छापेका छन्। त्यस्तै व्यास नगरपालिकाका फोहरमैला व्यवस्थापनको विषयलाई पनि पत्रिकाले प्राथमिकता दिएका छन् ।