तनहुँका पत्रिकामा आज : दादुरा रुबेला खोप, पराशर क्षेत्रको विकासमा जोड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका पत्रिकामा आज : दादुरा रुबेला खोप, पराशर क्षेत्रको विकासमा जोड

    खबरपुञ्ज संवाददाता

    ७ फाल्गुन २०८०, सोमबार

    दमौली । तनहुँबाट सोमबार प्रकाशित दैनिक पत्रिकाले दादुरा रुबेला विरुद्धको खोप लगाइने विषयलाई मुख्य समाचार बनाएका छन् । अधिकांश पत्रिकाले यही समाचारलाई मुख्य समाचार बनाएका छन् ।

    त्यस्तै पराशर क्षेत्रको विकासमा जोड दिनुपर्ने विषयलाई पनि पत्रिकाले महत्वका साथ प्रकाशित गरेका छन् ।