दमाैलीमा हाेलीकाे राैनक (फाेटाे फिचर)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमाैलीमा हाेलीकाे राैनक (फाेटाे फिचर)

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०८०, आईतवार

    दमाैली । रङहरुकाे पर्व हाेलीमा उल्लासपूर्ण रुपमा मनाइएकाे छ । विभिन्न सङ्घसंस्था तथा स्वतस्फूर्त रुपमा हाेली मनाइएकाे हाे ।

    तनहुँ उद्याेग वाणिज्य सङ्घ दमाैली बजार इकाइले खुलाचाैरमा र राेटर्याक्ट क्लव दमाैलीले नेपाल बैङ्क अगाडी हाेली विशेष कार्यक्रम गरेका छन् ।