एमाले तनहुँको अधिवेशन सर्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले तनहुँको अधिवेशन सर्यो

    खबरपुञ्ज संवाददाता

    २१ चैत्र २०८०, बुधबार

    दमौली । नेकपा एमाले तनहुँको अधिवेशन मिति सरेको छ । पार्टीको बुधबार सम्पन्न ११ औ पूर्ण बैठकले अधिवेशन मिति सार्ने निर्णय गरेको हो ।

    यसअघि वैशाख ७ र ८ गते मिति तोकिएकामा उक्त मिति सारेर २८ र २९ गतेलाई तय गरिएको एमाले तनहुँका सचिव राजेश्वर ढकालले जानकारी दिए ।