रास्वपा व्यास नगर सदस्य सिकन्दर हज कमिटी सदस्य मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपा व्यास नगर सदस्य सिकन्दर हज कमिटी सदस्य मनोनित

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०८१, सोमबार

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगर समिति सदस्य सिकन्दर बक्स हज कमिटीको सदस्य मनोनित भएका छन् ।

    उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णय अनुसार उनी हज कमिटी सदस्य मनोनित भएका हुन् । व्यास नगरपालिका-२ निवासी बक्स समितिको दुई वर्षे कार्यकालका लागि नियुक्त भएको रास्वपा व्यास नगर समिति सभापति चुडामणि दाहालले जानकारी दिए ।