तनहुँमा ट्राफिक सप्ताह सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा ट्राफिक सप्ताह सुरु

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०८१, मंगलवार

    दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको आयोजनामा मङ्गलबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउने उद्धेश्य सहित ट्राफिक सप्ताह सुरु भएको हो ।

    सो अवसरमा दमौलीमा सचेतनामूलक र्याली निकालिएको छ। सप्ताहका अवसरमा विभिन्न कार्यक्रम गरिने ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्ताेष पाैडेलले जानकारी दिए ।

    ट्राफिक सप्ताहकाे शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्याैपानेले दुर्घटना न्यूनीकरणका लागि सबैकाे सामूहिक प्रयास आवश्यक रहेकाे उल्लेख गरे ।

    May be an image of 16 people and text that says '-- Geje Dunt- आম life THLBANKER FatDrive LestDrive RCB α BaNk 3083 शाज্ी 12 す स्था टकिक सप पमात फेरी NTM BANK THE EAR 2023 023 ट्राफिक सप्ताह ২0৭ प्रभातकेरी कार्यत्रम Sale Drive. Ling 1 Prabhu Bank Damauli Branch ٩ त्म'
    May be an image of 9 people and text