रोटर्याक्ट क्लव अफ दमौलीको अध्यक्षमा रवि, कार्यसमितिले पूर्णता पायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रोटर्याक्ट क्लव अफ दमौलीको अध्यक्षमा रवि, कार्यसमितिले पूर्णता पायो

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०८१, शनिबार

    दमौली । रोटर्याक्ट क्लव अफ दमौलीको अध्यक्षमा रवि अधिकारी चयन भएका छन् । क्लवको शनिबार सम्पन्न साधारणसभाले वर्ष २०२४/२५ को अध्यक्षमा अधिकारीलाई चयन गरेको हो ।

    क्लवको उपाध्यक्षमा सुमन ओझा, सुगतचन्द्र हड्खले, सचिवमा पवन पौडेल, सहसचिवमा सविन लामिछाने, कोषाध्यक्षमा गोविन्द तिमिल्सिना, सहकोषाध्यक्षमा उमेश पौडेल चयन भएका छन् ।