बुद्ध जयन्तीमा दमौलीमा पदयात्रा (तस्बिर)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बुद्ध जयन्तीमा दमौलीमा पदयात्रा (तस्बिर)

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८१, बिहीबार

    दमौली । शान्तिका अग्रदूत गौतमबुद्धको २५६८ औ जन्मजयन्ती बिहीबार मनाइँदैछ । जन्मजयन्तीको अवसरमा बिहीबार दमौलीमा पदयात्रा गरिएको छ ।

    शान्तिको कामना सहित बौद्ध धर्माबलम्बीले पदयात्रा निकालेका हुन् ।