तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित अकला मन्दिर परिसरमा रहेको पिपलको रुखमा बनाइएको गणेशको आकृति । आँबुखैरेनी गाउँपालिकामा कार्यरत पवन नेपालीले उक्त चित्र बनाएका हुन् । उक्त आकृतिले सर्वसाधारणकाे ध्यान खिचेकाे छ ।