दमौलीमा पहिलोपल्ट चौतारी अनप्लग कन्सर्ट हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा पहिलोपल्ट चौतारी अनप्लग कन्सर्ट हुने

    खबरपुञ्ज संवाददाता

    ५ असार २०८१, बुधबार

    दमौली। विश्व संगित दिवसको अवसरमा यहि असार ७ गते शुक्रबार चौतारी अन अनप्लग हुने भएको छ ।

    न्यु डे डेस्टीनी सेन्टरको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा नेपाली लोकवाद्य ब्यान्ड साथै वेस्टर्न म्युजिक साथै हालका चर्चित गीतहरु प्रस्तुत हुने न्यु डे डेस्टीनी सेन्टरका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । खुल्ला कार्यक्रम ब्यास-३ अनसन चौतारीमा ६ बजेबाट सुरु हुने श्रेष्ठले बताए ।