दमौली । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ चीन प्रस्थान गरेका छन् । नेकपा एमाले र चीन सरकारको समन्वयमा श्रेष्ठ १२ दिने भ्रमणका लागि मंगलबार चीन प्रस्थान गरेका हुन् ।
उक्त भ्रमण टोलीमा विभिन्न जिल्लाका एमाले नेताहरु सहभागी छन् ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.