मालपोत लाइनबाट घरेलु कामदार नौ वर्षीया बालिकाको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मालपोत लाइनबाट घरेलु कामदार नौ वर्षीया बालिकाको उद्धार

    खबरपुञ्ज संवाददाता

    १२ असार २०८१, बुधबार

    दमौली। व्यास नपा-२ मालपोत लाईनमा बस्दै आएका पुर्व प्रहरी हवल्दार राजकुमार रानाको घरबाट घरेलु कामदारको उद्धार गरिएको छ ।

    पत्रकार सविन लामिछानेको पहलमा जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार राति ९ बजे नौ वर्षीया बालिकाको उद्धार गरेको हो ।

    थापाले काठमाडौ घर भएकी ती बालिकालाई परिवारकै सहमतिमा पाल्न ल्याएको बताएका छन् ।