एसईई : ऑबुखैरेनीका दुई विद्यालयको नतिजा शुन्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    एसईई : ऑबुखैरेनीका दुई विद्यालयको नतिजा शुन्य

    खबरपुञ्ज संवाददाता

    १४ असार २०८१, शुक्रबार

    दमौली । यस वर्षको एसईई नतिजामा ऑबुखैरेनी गाउँपालिकाका दुई विद्यालयको नतिजा शुन्य आएको छ । गाउँपालिका अन्तर्गतका दश विद्यालयमध्ये कन्यादेवी मावि र छिम्केश्वरी माविको नतिजा शुन्य आएको हो ।

    कन्यादेवीबाट १९ र छिम्केश्वरी माविबाट १४ विद्यार्थी परीक्षामा सहभागी भएकामा सबै अनुत्तीर्ण भएका छन् ।