नवराज थापाको ‘अल्लारे’ सार्वजनिक (भिडिओ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नवराज थापाको ‘अल्लारे’ सार्वजनिक (भिडिओ)

    खबरपुञ्ज संवाददाता

    १५ असार २०८१, शनिबार

    दमौली । गायक तथा संगितकार नवराज थापाको नयॉ गीत ‘अल्लारे’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ । उक्त गीतको भिडिओ शनिबार सार्वजनिक भएको हो ।

    व्यास-४ घर भई हाल हाल जापान रहेका मनराज प्लेह्मे गुरुङको शब्दमा रहेको यो गीतमा स्वर थापाले भरेका छन् । गीतमा रोहन नेपाली र विनु मगरले अभिनय गरेका छन् ।

    २७ वर्ष अगाडी दौतरी समूह नामक व्याण्डले निकालेको मिसिङ यु नामक पहिलो गीति एल्बममा समावेश यो गीतलाई रिमेक गरी पुन: रेकर्ड गरिएको हो । २७ वर्ष अगाडी निकालिएको गीतमा चोक थापाले आवाज दिएका थिए ।