लायन्स क्लव अफ तनहुँ दमौलीको अध्यक्षमा रनिल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लायन्स क्लव अफ तनहुँ दमौलीको अध्यक्षमा रनिल

    खबरपुञ्ज संवाददाता

    १६ असार २०८१, आईतवार

    दमौली । लायन्स क्लव अफ तनहुँ दमौलीको अध्यक्षमा रनिल रोका चयन भएका छन् । वर्ष २०२४/२५ का लागि रोकाको अध्यक्षतामा क्लवको नयॉ कार्यसमिति चयन भएको छ ।

    क्लवको प्रथम उपाध्यक्षमा बसन्त जिसी, द्वितीय उपाध्यक्षमा सन्जिब अधिकारी, तृतीय उपाध्यक्षमा प्रकाश थापा, सचिवमा सन्तोष जमरकट्टेल र कोषाध्यक्षमा सुनिल खड्का चयन भएका छन् ।