रोटर्याक्ट क्लव दमौलीलाई विभिन्न विधामा सात अवार्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रोटर्याक्ट क्लव दमौलीलाई विभिन्न विधामा सात अवार्ड

    खबरपुञ्ज संवाददाता

    १७ असार २०८१, सोमबार

    दमौली । रोटर्याक्ट क्लव अफ दमौली विभिन्न सात अवार्डबाट सम्मानित भएको छ । रोटर्याक्ट डिष्ट्रिक ३२९२ को काठमाडौमा सम्पन्न १७ औ साधारणसभामा दमौली सात फरक-फरक विधाको अवार्डबाट सम्मानित भएको हो।

    क्लवले उत्कृष्ट अध्यक्ष अवार्ड, बेष्ट प्रोजेक्ट अवार्ड (रोटर्याक्ट घडी, बेष्ट प्रोजेक्ट अवार्ड (हेल्थ क्याम्प), बेष्ट प्रोजेक्ट अवार्ड (वेभसाइट डेभलपमेण्ट) लगायतमा अवार्ड पाएको क्लवका अध्यक्ष अनुज विमलाले जानकारी दिए ।

    विमलीले यो सफलता हासिल गर्न सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरेका छन् ।