व्यासकाे ठूलाेघुम्तीमा जुवातास खेलिरहेका १७ जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासकाे ठूलाेघुम्तीमा जुवातास खेलिरहेका १७ जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    २० असार २०८१, बिहीबार

    दमाैली । तनहुँकाे व्यास नगरपालिका-५ ठुलोघुम्तीमा जुवातास खेलिरहेकाे अवस्थामा १७ जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले  उनीहरूलाई नगद २५ हजार ९ सय ९५ र २ सय १२ पत्ती तास सहित पक्राउ गरेको हो ।