मनहरीमा पाँच वटा सवारी फस्दा सडक अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मनहरीमा पाँच वटा सवारी फस्दा सडक अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८१, शनिबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीमा हिलोका कारण सवारी साधन फस्दा सडक अवरुद्ध भएको छ ।

    वर्षाका कारण सडक हिलाम्य भएर दुई ट्रक र तीन वटा बस फसेको प्रहरीले जनाएको छ । सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।