अमरापुरीमा रुखमा करेन्ट लागेर घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अमरापुरीमा रुखमा करेन्ट लागेर घाइते

    खबरपुञ्ज संवाददाता

    २७ असार २०८१, बिहीबार

    दमौली । तनहुँको व्यास नगरपालिका-१ अमरापुरीस्थित बुल्दी खोला पुल नजिक रहेको रुखमा करेन्ट लागेर बिहीबार एक जना घाइते भएका छन् । घाइते हुनेमा व्यास नगरपालिका-२ का भीमबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    रुखमा समी काट्न चढेका उनलाई एक्कासी करेन्ट लागेको थियो । घाइते उनलाई उद्धार गरी अस्पताल पुर्याइएको प्रहरीको भनाई छ ।