तनहुँमा गाजा सहित तीन जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा गाजा सहित तीन जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०८१, सोमबार

    दमाैली । तनहुँकाे व्यास नगरपालिका-५ पिपलटारीमा गाजा सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका-७ हर्कपुर बस्ने ३३ वर्षीय सञ्जीव श्रेष्ठ, व्यास नगरपालिका-५ माेचाबारीका ३५ वर्षीय प्रेमबहादुर थापा र साेही ठाउँका २५ वर्षीय विष्णु थापा रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

    मकै बारीमा शंकास्पद अवस्थामा फेला परेका उनीहरुकाे साथबाट ५८ ग्राम गाजा बरामद गरिएकाे छ । त्यस्तै उनीहरुकाे घरकाेठा खानतलासी गर्दा प्रेमकाे घरबाट ८७ ग्राम थप गाजा बरामद भएकाे छ ।