केदार सिग्देल एमाले केन्द्रीय सदस्य मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    केदार सिग्देल एमाले केन्द्रीय सदस्य मनोनित

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०८१, बिहीबार

    दमौली । नेकपा एमाले तनहुँका पूर्व अध्यक्ष केदार सिग्देल केन्द्रीय सदस्य मनोनित भएका छन् । पार्टीको बिहीबार बसेको सचिवालय बैठकले सिग्देललाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

    सिग्देल तनहुँ-२ का निवर्तमान प्रतिनिधि सभा सदस्य समेत हुन् ।

    यस्तै नेता पिएल श्रेष्ठलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनित गरिएको जनाइएको छ ।