शङ्कर पन्तको ‘उडायो पाङ्ग्रेले’ सार्वजनिक (भिडिओ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शङ्कर पन्तको ‘उडायो पाङ्ग्रेले’ सार्वजनिक (भिडिओ)

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०८१, बिहीबार

    दमौली । गायक तथा सङ्गीतकार शङ्कर पन्तको नयॉ गीत ‘उडायो पाङ्ग्रेले’ सार्वजनिक भएको छ । पन्तकै शब्द, सङ्गीत तथा आवाजमा उक्त गीतको भिडिओ बिहीबार सॉझ ५ बजे सार्वजनिक गरिएको हो । गीतमा अर्का गायक राजु ढकालको समेत आवाज छ ।

    होम गुरुङको निर्देशन रहेको गीतमा पत्रकार समेत रहेका हरि खरेल, दिपक अधिकारी र कामना पोख्रेलको अभिनय रहेको छ।