आँबुखैरेनीको नरीघाटमा दुर्घटना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीको नरीघाटमा दुर्घटना

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०८१, बुधबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नरीघाटमा बुधबार दुर्घटना भएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको बस र विपरित दिशाबाट जाँदै गरेको मोटरसाइकल दुर्घटना भएको छ। त्यस्तै बसकै दिशाबाट आउँदै गरेको कार बसमा ठोक्किएको छ ।

    दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    May be an image of 7 people, segway, scooter and road

    तस्बिर : वाग्ले ब्राे