ऑबुखैरेनीका अध्यक्ष चुमानलाई ‘आउटस्ट्यान्डिङ लोकल गभर्नेस’ अवार्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीका अध्यक्ष चुमानलाई ‘आउटस्ट्यान्डिङ लोकल गभर्नेस’ अवार्ड

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०८१, बुधबार

    दमौली। तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई ‘आउटस्ट्यान्डिङ लोकल गभर्नेस’ अवार्ड प्रदान गरिएको छ।

    सिजन मिडिया नेपालले स्थानीय सरकारमा उत्कृष्ट कार्य गरेबापत चुमानलाई उक्त अवार्ड प्रदान गरेको हो ।

    काठमाडौमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले चुमानलाई उक्त अवार्ड प्रदान गरेका छन् ।