रोटर्याक्ट दमौलीद्वारा धरानका मेयर हर्क साम्पाङलाई तनहुँ भ्रमणको निम्तो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रोटर्याक्ट दमौलीद्वारा धरानका मेयर हर्क साम्पाङलाई तनहुँ भ्रमणको निम्तो

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०८१, शनिबार

    दमौली । रोटर्याक्ट क्लव अफ दमौलीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई तनहुँ भ्रमणको निम्तो दिएको छ । शनिबार मेयर साम्पाङसँग भेट गरी उनलाई तनहुँ भ्रमणको निम्तो दिइएको क्लवका सचिव पवन पौडेलले जानकारी दिए ।

    त्यसक्रममा सामाजिक कामका लागि रोटर्याक्ट क्लव सहकार्य गर्न तयार रहेको विषयमा छलफल भएको थियो ।

    भेटमा क्लवका अध्यक्ष रवि अधिकारी, गोविन्द तिमिल्सना, सुशन पन्थ सहभागी थिए ।