म्याग्देमा चाैतारामा तास खेलेका पाँच जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा चाैतारामा तास खेलेका पाँच जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८१, शुक्रबार

    दमाैली । म्याग्दे गाउँपालिका-७ बिजयथुम बगैचास्थित चौतारीमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । प्रहरी चाैकी थर्पुले चाैतारामा बसेर तास खेलिरहेका पाँच जनालाई पक्राउ गरेकाे हाे ।

    प्रहरीले निजहरुकाे साथबाट २२ हजार सात सय २० र एक बुक तास बरामद गरेकाे छ ।