लायन्स क्लव अफ तनहुँ दमाैलीद्वारा कालिका मन्दिर जाने बाटाे सरसफाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    लायन्स क्लव अफ तनहुँ दमाैलीद्वारा कालिका मन्दिर जाने बाटाे सरसफाई

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०८१, बुधबार

    दमाैली । लायन्स क्लब अफ तनहुँ दमौलीले व्यास नगरपालिका-४ स्थित तनहुँ कालिका मन्दिर जाने बाटाे सरसफाई गरेकाे छ । क्लवले फूलपातीकाे अघिल्लाे दिन मन्दिर जाने मार्ग र मन्दिर परिसरमा सरसफाई गरेकाे हाे ।

    फूलपातीकाे दिन यहाँ विशेष कार्यक्रम हुने भएकाले सरसफाई गरिएकाे क्लवका अध्यक्ष रनिल राेकाले जानकारी दिए । क्लवले वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकाे उनकाे भनाइ छ ।