


दमाैली । जिल्लाकाे व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकाले हरिबाेधनी एकादशीकाे अवसरमा भाेलि मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । दुवै पालिकाले साेमबार सूचना जारी गरी एकादशीकाे अवसरमा बिदा दिने निर्णय भएकाे जानकारी दिएका छन् ।
उक्त दिन पालिका अन्तर्गतका सबै कार्यालय, शैक्षिक संस्था बन्द रहने जानकारी गराइएकाे छ ।