प्रगतिशिल लेखक सङ्घ तनहुँको अध्यक्षमा विनोद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रगतिशिल लेखक सङ्घ तनहुँको अध्यक्षमा विनोद

    खबरपुञ्ज संवाददाता

    ३० माघ २०८१, बिहीबार

    दमौली। प्रगतिशिल लेखक सङ्घ तनहुँको अध्यक्षमा विनोद विक चयन भएका छन् । बुधबार सम्पन्न सङ्घको पॉचौ जिल्ला अधिवेशनबाट विकको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको छ।

    अधिवेशनबाट सङ्घको उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ र युवराज पौडेल, सचिवमा बाबुराम सापकोटा, कोषाध्यक्षमा शर्मिला सेढाई, सहसचिवमा देव गजमेर र सदस्यहरुमा कल्पना घिमिरे, चिन बहादुर कुमाल, माधव अधिकारी, अमित कैनी, शैलेश विक र रामशरण गैह्रे चयन भएका छन् ।