नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन तनहुँमा बराकोटी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन तनहुँमा बराकोटी

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०८१, सोमबार

    दमौली । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन तनहुँको अध्यक्षमा रविन्द्र बराकोटी चयन भएका छन् । एसोसिएसनको हालै सम्पन्न अधिवेशनबाट बराकोटीको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको छ।

    अधिवेशनबाट उपाध्यक्षमा हरिमान श्रेष्ठ, सचिवमा विष्णु हड्खले, कोषाध्यक्षमा माधव घिमिरे, सदस्यहरुमा शिवराज काफ्ले, उदयनाथ अधिकारी र हर्कमान श्रेष्ठ चयन भएका छन् ।