काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर १ काे क्षेत्रीय सम्मेलन ६ गते, गगनले सम्बाेधन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर १ काे क्षेत्रीय सम्मेलन ६ गते, गगनले सम्बाेधन गर्ने

    खबरपुञ्ज संवाददाता

    १ चैत्र २०८१, आईतवार

    दमाैली । नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर १ काे क्षेत्रीय सम्मेलन चैत ६ गते दमाैलीमा हुने भएकाे छ । सम्मेलनलाई नेपाली काङ्गग्रेसका महामन्त्री गगनकुमार थापाले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ ।

    सम्मेलनमा क्षेत्र नम्बर १ का ४२ वटै वडाबाट नेता तथा कार्यकर्ताकाे सहभागिता रहने जनाइएकाे छ ।