अखिल तनहुँले भन्यो – ऑबुखैरेनीमा रक्षाको उम्मेदवारी कायमै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    अखिल तनहुँले भन्यो – ऑबुखैरेनीमा रक्षाको उम्मेदवारी कायमै

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०८१, सोमबार

    दमौली, ४ चैत । अनेरास्ववियु तनहुँ जिल्ला कमिटीले ऑबुखैरेनी स्ववियु निर्वाचनमा रक्षा पोख्रेलको उम्मेदवारी कायमै रहेको जनाएको छ । अनेरास्ववियु तनहुँका संयोजक विशाल ढकालले सोमबार प्रेस विज्ञप्ती जारी गरी अध्यक्षका उम्मेदवार पोख्रेलको उम्मेदवारी यथावत रहेको बताएका छन् ।