भानुको खहरेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते, चालक फरार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुको खहरेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते, चालक फरार

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०८१, आईतवार

    दमौली, १० चैत । तनहुँको भानु-३ खहरेमा आइतबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् ।

    बाटोमा हिँड्दै गरेका एक व्यक्ति मोटरसाइकलको ठक्करबाट घाइते भएका हुन् । घाइतेलाई स्थानीय र प्रहरीको सहयोगमा डुम्रे स्थित लक्ष्मी अस्पताल पुर्याइएको स्थानीय राजेश कार्कीले जानकारी दिए ।

    मोटरसाइकल चालक फरार रहेका छन् ।