बन्दीपुर केबलकार मंगलबार बन्द हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर केबलकार मंगलबार बन्द हुने

    खबरपुञ्ज संवाददाता

    २३ चैत्र २०८१, सोमबार

    दमौली, २५ चैत । बन्दीपुर केबलकार चैत २६ गते मंगलबार एक दिन बन्द हुने भएको छ ।

    बन्दीपुर अन्तर्गत सञ्चालित वन्दीपुर केबुलकारको सेवा दीर्घकालीन सुरक्षा, मापदण्डअनुसारको गुणस्तर तथा विश्वसनीयताका साथ निरन्तर प्रदान हुँदै आएकामा यात्रुहरूको सुरक्षालाई अझ सुदृढ एवं सुनिश्चित गर्ने उद्धेश्यले मंगलबार केबलकारको नियमित मासिक मर्मत सम्भार कार्य सञ्चालन गरिने जनाइएको छ ।