जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

    खबरपुञ्ज संवाददाता

    ३० चैत्र २०८१, सोमबार

    काठमाडौ, १ वैशाख । नयाँ वर्षको दिन जाजरकोटमा भूकम्प गएको छ । सोमबार राति साढे ९ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । 

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पैंक आसपास क्षेत्र भएर भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ ।