आदिकवि भानुभक्त क्याम्पसका स्ववियु पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिकवि भानुभक्त क्याम्पसका स्ववियु पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०८२, शुक्रबार

    दमौली, १२ वैशाख । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई शुक्रबार प्रमाणपत्र वितरण गरिएको छ ।

    निर्वाचन समितिले स्ववियु अध्यक्ष अनुप आले लगायत पदाधिकारी एवं सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको हो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उनीहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् ।