रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चको पत्र, अनधिकृत पक्राउ लेख्ने विष्ट नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चको पत्र, अनधिकृत पक्राउ लेख्ने विष्ट नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    १६ बैशाख २०८२, बुधबार

    काठमाडौ, १७ वैशाख। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले पत्र लेखेको छ।

    बुधबार काठमाडौंको कमलादीबाट पक्राउ परेका चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले प्रहरीलाई पत्र पठाएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ।

    साथै चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका मुद्दा तथा रिट महाशाखाका महिमान सिंह विष्ट नियन्त्रणमा छन्।