माओवादी गण्डकी प्रदेश समिति सदस्यमा तनहुँका आठ जना मनाेनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    माओवादी गण्डकी प्रदेश समिति सदस्यमा तनहुँका आठ जना मनाेनित

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०८२, आईतवार

    दमाैली, २८ वैशाख । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीकाे सदस्यमा तनहुँका आठ जना मनाेनित भएका छन् । प्रदेश कमिटीकाे बैठकबाट तनहुँका आठ जनालाई प्रदेश सदस्यमा मनाेनित गरेकाे हाे ।

    माओवादी केन्द्रका केन्द्रीय सदस्य मदन आलेका अनुसार मनराज गुरुङ, इश्वर बस्याल, रामचन्द्र सापकाेटा, बसन दरै, विरु थापा, शंकर बानियाँ, दुर्गा अर्याल, अस्मिता खनाल सदस्यमा मनाेनित भएका हुन् ।