दमौली, २८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले दमौली निवासी पृथ्वीनारायण श्रेष्ठलाई केन्द्रीय कला विभागको प्रमुखको जिम्मेवारी दिएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले श्रेष्ठलाई पार्टीको केन्द्रीय कला विभागको प्रमुखको जिम्मेवारी दिएका हुन्।
श्रेष्ठ केही समय अगाडी सो पार्टीमा प्रवेश गरेका थिए ।