बुद्धजयन्तीमा दमाैलीमा पदयात्रा (फाेटाेहरु)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बुद्धजयन्तीमा दमाैलीमा पदयात्रा (फाेटाेहरु)

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०८२, सोमबार

    दमौली, २९ वैशाख । शान्तिका अग्रदूत गौतमबुद्धको २५६९ औ जन्मजयन्तीकाे अवसरमा साेमबार तनहुँ सदरमुकाम दमाैलीमा पदयात्रा निकालिएकाे छ । जन्मजयन्तीको अवसरमा साेमबार बाैद्ध सदन परिवार, तमु सेवा समूह र मिलन तमु आमा समूहकाे आयाेजनामा पदयात्रा निकालिएकाे हाे ।

    शान्तिको कामना सहित बौद्ध धर्माबलम्बीले पदयात्रा निकालेका हुन् । व्यास नगरपालिका-३ देउरालीनगरस्थित बाैद्ध गुम्बामा सुरु भएकाे पदयात्रा मालपाेत लाइन, अनसन चाैतारी, मुख्यचाेक हुँदै पुन: गुम्बा पुगेकाे थियाे ।

    May be an image of 9 people and text
    May be an image of 8 people and text that says '0ol shaba habarpunja abarp'May be an image of 8 people and text
    May be an image of 9 people and text
    May be an image of 8 people, crowd and text
    May be an image of 6 people and people dancing
    May be an image of 5 people, flute, oboe, clarinet, temple and textMay be an image of 8 people, temple and textMay be an image of 8 people and textMay be an image of 5 people and text that says 'khaba khabai'May be an image of 9 people