रानीगाउँबाट जुवा खेलिरहेका आठ जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रानीगाउँबाट जुवा खेलिरहेका आठ जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    ५ जेष्ठ २०८२, सोमबार

    दमाैली, ५ जेठ । व्यास नगरपालिका-११ रानीगाउँबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार २० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ।