दमाैली, १८ जेठ । मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा चिटिक्क देखिएको सडक । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा कालोपत्र करिब अन्तिम चरणमा पुगेको छ ।
फाेटाेहरु