माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    खबरपुञ्ज संवाददाता

    १० असार २०८२, बुधबार

    काठमाडौं, ११ असार । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

    विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।

    विशेष अदालतको आदेशपछि उनी धरौटी बुझाएर पूर्वप्रधानमन्त्री नेपाल बुधबार नै घर जान पाउनेछन् ।