बन्दीपुरमा मन्त्री न्याैपानेलाई भव्य स्वागत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा मन्त्री न्याैपानेलाई भव्य स्वागत

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०८२, शुक्रबार

    दमाैली, ९ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्याैपानेलाई बन्दीपुरमा भव्य स्वागत गरिएकाे छ । मन्त्री भएपछि पहिलाे पटक गृहजिल्ला आएकी न्याैपानेलाई बन्दीपुरवासीले भव्य स्वागत गरेका हुन् ।

    बन्दीपुरवासीले मन्त्री न्याैपानेलाई बाजागाजा सहित बजार परिक्रमा गराएका थिए ।

    मन्त्री न्याैपानेले शुक्रबार नै देवघाट र आँबुखैरेनीमा आयाेजित कार्यक्रममा सहभागिता जनाएकी थिइन् ।

    May be an image of 15 people and text
    May be an image of 5 people